RA‑Energy Association

योगदानका सर्तहरू

सामुदायिक समीक्षाहरू (खुला निमन्त्रणा)

यो पृष्ठ समुदायले गरेको अनुवाद हो। तपाईं यसलाई सुधार्न सक्नुहुन्छ भने पृष्ठ र पाठ उल्लेख गरी contact@ra-energy.org मा लेख्नुहोस्।

हामीसँग जोडिनुहोस्

योगदानका सर्तहरू

Association लाई दिइने योगदान विधानद्वारा नियन्त्रित हुन्छन्। कृपया दफा 11.4 (योगदान: स्वतन्त्र रूपमा रोजिएको, रकम, स्वयंसेवा वा वस्तुगत सहयोगमा, यसका सीमासहित) र दफा 11.3 (स्वीकार गरिने मुद्राहरू) पढ्नुहोस्।

सार्वभौम मानिस कुनै डेटा-बिन्दु होइन।